सिटिजन लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड ५१ लाख सहयोग
Featured Article September 25, 2026

सिटिजन लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड ५१ लाख सहयोग

देशमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि सिटिजन लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड ५१ लाख सहयोग हस्तान्तरण गरिएको छ।

सिटिजन लाइफद्वारा NFRS 17 का लागि KPMG India परामर्शदाता नियुक्त PressRelease
Sep 10, 2026 2
सिटिजन लाइफद्वारा NFRS 17 का लागि KPMG India परामर्शदाता नियुक्त

नेपाल लेखामान बोर्ड तथा नेपाल बीमा प्राधिकरणद्वारा जारी वित्तीय मापदण्ड NFRS 17 कार्यान्वयन गर्न सिटिजन लाइफले अन्तर्राष्ट्रिय ख्यातिप्राप्त परामर्शदाता कम्पनी KPMG India सँग सम्झौता गरेको छ।