सिटिजन लाइफ ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर- नेपाल २०२५’ विधामा पुरस्कृत
अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मेलनमा सिटिजन लाइफ इन्स्योरेन्सलाई नेपालको सर्वोत्कृष्ट जीवन बीमा कम्पनी विधामा सम्मान प्रदान गरिएको छ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रममा ‘Best Life Insurance Company of the Year - Nepal’ को प्रतिष्ठित उपाधि प्राप्त गरेको छ। कम्पनीको नवप्रवर्तनकारी बीमा योजना, डिजिटल सेवा प्रवाह तथा ग्राहक सन्तुष्टिप्रति समर्पित कार्यसम्पादनको कदर गर्दै उक्त पुरस्कार प्रदान गरिएको हो।


Share this article:

Related News

सिटिजन लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड ५१ लाख सहयोग News
Sep 25, 2026 23
सिटिजन लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड ५१ लाख सहयोग

देशमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि सिटिजन लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड ५१ लाख सहयोग हस्तान्तरण गरिएको छ।