आर्थिक वर्ष २०८१/८२ को बोनस दर सम्बन्धी सार्वजनिक सूचना
नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आर्थिक वर्ष २०८१/८२ का लागि सिटिजन लाइफका सम्पूर्ण मुनाफामा सरिक हुने बीमा योजनाहरूको बोनस दर सार्वजनिक गरिएको छ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सम्पूर्ण आदरणीय बीमित ग्राहक महानुभावहरूमा जानकारी गराइन्छ कि नेपाल बीमा प्राधिकरणबाट मिति २०८१ मा स्वीकृत भए बमोजिम कम्पनीको विभिन्न मुनाफामा सरिक हुने जीवन बीमा योजनाहरूको आर्थिक वर्ष २०८१/८२ का लागि प्रति हजार बीमाङ्कमा प्रति वर्ष आकर्षक बोनस दर कायम गरिएको छ। विस्तृत बोनस विवरण डाउनलोड खण्डबाट प्राप्त गर्न सकिनेछ।


Share this article:

Related Notice

Notice
Sep 20, 2026 3
सूचनाको हक (RTI) सम्बन्धी त्रैमासिक प्रतिवेदन सार्वजनिक

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ (३) अनुसार चालू आर्थिक वर्षको त्रैमासिक विवरण सार्वजनिक गरिएको छ।