सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ (३) अनुसार चालू आर्थिक वर्षको त्रैमासिक विवरण सार्वजनिक गरिएको छ।

सूचनाको हक सम्बन्धी ऐन, २०६४ र नियमावली, २०६५ को अधीनमा रही सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा सम्पादित मुख्य मुख्य काम कारबाही तथा विवरणहरू आम नागरिक तथा सरोकारवालाहरूको जानकारीका लागि सार्वजनिक गरिएको छ।

Attached Official Document
citizen-bouns-7980-e9792868454648d7ad6ee86351edd5d4.pdf

Share this article:

Related Notice

आर्थिक वर्ष २०८१/८२ को बोनस दर सम्बन्धी सार्वजनिक सूचना Notice
Sep 15, 2026 2
आर्थिक वर्ष २०८१/८२ को बोनस दर सम्बन्धी सार्वजनिक सूचना

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आर्थिक वर्ष २०८१/८२ का लागि सिटिजन लाइफका सम्पूर्ण मुनाफामा सरिक हुने बीमा योजनाहरूको बोनस दर सार्वजनिक गरिएको छ।