सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सम्पूर्ण आदरणीय बीमित ग्राहक महानुभावहरूमा जानकारी गराइन्छ कि नेपाल बीमा प्राधिकरणबाट मिति २०८१ मा स्वीकृत भए बमोजिम कम्पनीको विभिन्न मुनाफामा सरिक हुने जीवन बीमा योजनाहरूको आर्थिक वर्ष २०८१/८२ का लागि प्रति हजार बीमाङ्कमा प्रति वर्ष आकर्षक बोनस दर कायम गरिएको छ। विस्तृत बोनस विवरण डाउनलोड खण्डबाट प्राप्त गर्न सकिनेछ।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आर्थिक वर्ष २०८१/८२ का लागि सिटिजन लाइफका सम्पूर्ण मुनाफामा सरिक हुने बीमा योजनाहरूको बोनस दर सार्वजनिक गरिएको छ।